ne_tn/luk/12/45.md

1.5 KiB

त्यो सेवक

यसले मालिकले अरू नोकरहरूमाथि प्रमुख बनाएको नोकरलाई जनाउँछ ।

आफ्नो हृदयमा यसो भन्दछ

यहाँ “हृदय” व्यक्तिको दिमाग वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मनमनै सोच्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मेरो मालिकले फर्कि आउन लामो समय लिइराख्‍नुभएको छ

“मेरो मालिक चाँडै फर्कनुहुनेछैन”

पुरुष तथा स्‍त्री सेवकहरू

यहाँ “पुरुष तथा स्‍त्री सेवकहरू” भनी अनुवाद गरिएका शब्दहरूलाई सामान्यतया “केटाहरू” र “केटीहरू” भनी अनुवाद गरिन्छ । तिनीहरूले सङ्केत गरेको हुन सक्छ कि सेवकहरू कम उमेरका थिए वा तिनीहरू आफ्‍ना मालिकका लागि प्यारा थिए ।