ne_tn/luk/12/36.md

1.1 KiB

आफ्ना मालिकका प्रतीक्षामा रहेका मानिसहरू झैँ होओ

आफ्ना मालिक फर्कनका लागि तयार रहेका सेवकहरू झैँ येशूले उहाँका चेलाहरूलाई उहाँको लागि तयार रहन आज्ञा गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

उनी विवाहको भोजबाट फर्केर आउँछन्

“विवाहको भोजबाट घर फर्केर आउँछन्”

उसको लागि ढोका खोलिदिन

यसले मालिकको घरको ढोकालाई जनाउँछ । उसको लागि ढोका खोलिदिने काम उसका सेवकहरूको जिम्‍मेवारी थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)