ne_tn/luk/12/33.md

2.2 KiB

गरिबहरूलाई देओ

तिनीहरूले पाउने कुरालाई उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “र तिमीहरूले बेचेर कमाएको पैसा गरिब मानिसहरूलाई देओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

तिमीहरू आफ्नो लागि स्वर्गमा धन संचय गर

स्वर्गमा थैलीहरू र धन भनेको उस्तै हुन् । यी दुवैले स्वर्गमा परमेश्‍वरको आशिष्‌को प्रतिनिधित्व गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आफ्नो लागि तयार गर

यो गरिबहरूलाई दिने कामको परिणाम हो । वैकल्पिक अनुवादः “यसरी तिमीहरूले आफ्नो निम्ति … बनाउनेछौ”

खल्तीहरू जुन फाटेर जाने छैनन्

“पैसाका थैलीहरू जसमा प्वाल पर्ने छैन”

जो सकिएर जाँदैन

“मत्थर हुँदैन” वा “कम हुँदैन”

कोही चोर नजिक आउँदैन

“चोरहरू नजिक आउँदैनन्”

कुनै कीराले नष्‍ट पार्दैन

“कीराहरूले नाश पार्दैनन्”

कीरा

“कीरा” भनेको एउटा सानो फट्याङ्ग्रो हो जसले कपडाहरू खाएर त्यसमा प्वाल पार्छ । तपाईंलाई अर्कै कुनै फट्याङ्ग्रोको प्रयोग गर्न आवश्‍यक हुन सक्छ, जस्तै कमिला वा धमिरा ।