ne_tn/luk/12/32.md

1.1 KiB

सानो बगाल

येशूले उहाँका चेलाहरूलाई एउटा बगाल भन्दै हुनुहुन्छ । बगाल भनेको एउटा गोठालाले हेरचाह गर्ने भेडाहरू वा बाख्राहरूको समूह हो । जसरी गोठालाले उसका भेडाहरूको हेरचाह गर्छ, त्यसरी नै परमेश्‍वरले येशूका चेलाहरूको वास्ता राख्‍नुहुन्छ । वैकल्पिक अनुवादः “सानो समूह” वा “प्रिय समूह” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूका पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)