ne_tn/luk/12/31.md

911 B

उहाँको राज्यको खोजी गर

“परमेश्‍वरको राज्यमा ध्यान देओ” वा “परमेश्‍वरको राज्यको धेरै चाह गर”

यी सबै थोकहरू तिमीलाई थपिनेछन्

“यी कुराहरू पनि तिमीलाई दिइनेछन् ।” “यी कुराहरू” ले खाना र पोशाकलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई यी कुराहरू दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)