ne_tn/luk/12/30.md

733 B

संसार भरका सबै जातिहरू

यहाँ “जातिहरू”ले “अविश्‍वासीहरू”लाई जनाउँछ । वैकल्पिक अनुवादः “अरू जातिका सबै मानिसले” वा “संसारका सबै अविश्‍वासीले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूका पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)