ne_tn/luk/12/26.md

866 B

यदि त्यसोभए तिमीहरू त्यति सानो कुरा पनि गर्न सक्दैनौ भने, तिमीहरू बाँकी कुराको बारेमा किन चिन्ता लिन्छौ ?

येशूले उहाँका चेलाहरूलाई सिकाउन अर्को प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “किनकि तिमीहरूले यति सानो कुरा पनि गर्न सक्दैनौ, तिमीहरूले अन्य कुराहरूको विषयमा चिन्ता लिनुहुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)