ne_tn/luk/12/16.md

672 B

जोड्ने कथनः

येशूले एउटा दृष्‍टान्त भन्‍नुभएर उहाँको शिक्षालाई निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

तब उहाँले तिनीहरूलाई भन्‍नुभयो

सम्भवतः येशू अझै समग्र भीडसँग नै बोल्दै हुनुहुन्थ्यो ।

प्रशस्त उब्जनी दियो

“फसल निकै राम्ररी बढ्यो”