ne_tn/luk/12/09.md

1.4 KiB

तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्दछ

“जसले मलाई मानिसहरूका सामु अस्वीकार गर्छ ।” के कुरा इन्कार गरिएको हो भनेर प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले ऊ मेरो चेला हो भनी अरूहरूका सामु स्वीकार गर्न इन्कार गर्छ” वा “यदि कसैले ऊ मप्रति बफादार छ भनी भन्‍न इन्कार गर्छ भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

इन्कार गरिनेछ

“अस्वीकार गरिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसको पुत्रले उसलाई इन्कार गर्नेछन्” वा “ऊ मेरो चेला हो भनी म इन्कार गर्नेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)