ne_tn/luk/12/05.md

1.4 KiB

त्यो व्यक्तिसँग डराओ जससित ... अधिकार हुन्छ

“एक परमेश्‍वर” वाक्यांशले परमेश्‍वरलाई जनाउँछ । यसलाई फरक शब्दहरूमा उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको भय मान जससित ... अधिकार हुन्छ” वा “परमेश्‍वरको भय मान, किनभने ... अधिकार हुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उहाँले मार्नुभएपछि

“उहाँले तिमीहरूलाई मारेपछि”

नरकमा फालिदिने अधिकार छ

मानिसहरूलाई न्याय गर्नलाई परमेश्‍वरको अधिकारको बारेमा यो एउटा सामान्य कथन हो । यसको अर्थ यो होइन कि यो कुरा चेलाहरूलाई हुनेछ । वैकल्पिक अनुवादः “मानिसहरूलाई नरकमा फ्याँक्‍ने अधिकार छ”