ne_tn/luk/11/37.md

1.5 KiB

सामान्य जानकारीः

येशूलाई एउटा फरिसीको घरमा खानलाई निम्त्याइएको छ ।

अब जब उहाँले कुरा गर्न सकाउनुभएको थियो

लेखकले यी शब्दहरू एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

टेबुलमा ढल्केर बस्‍नुभयो

यो जस्तै आरामदायी तवरले खाने भोजनको बेलामा मानिसहरू टेबुलको वरिपरि सजिलोसँग ढल्केर खाने चलन थियो । मानिसहरूले खाने बेलामा तिनीहरूको शरीर कस्तो तरिकाले ढल्काउँछन् त्यसलाई वर्णन गर्न तपाईंको भाषाले प्रयोग गर्ने शब्दको प्रयोग गर्दै अनुवाद गर्न तपाईंलाई इच्छा हुन सक्छ । वैकल्पिक अनुवादः “टेबुलमा बस्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)