ne_tn/luk/11/12.md

1.3 KiB

अथवा यदि उसले ... माग्यो ... उसलाई बिच्छी दिनेछ ?

येशूले उहाँका चेलाहरूलाई सिकाउनलाई प्रश्‍नहरूको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा पनि लेख्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “र तिमीले उसलाई कहिल्यै पनि उसले अण्‍डा माग्‍दा बिच्छी दिने थिएनौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

बिच्छी

बिच्छी माकुराजस्तै हुन्छ, तर यसमा विषालु खिल भएको पुच्छर हुन्छ । यदि तपाईं बस्‍ने ठाउँका मानिसहरूलाई बिच्छी भनेको थहा छैन भने, तपाईंले यसलाई “विषालु माकुरा” वा “डस्‍ने माकुरा” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)