ne_tn/luk/10/42.md

1.3 KiB

केवल एउटा कुरा जरुरी छ

येशूले मरियमले गरिरहेकी कुरालाई मार्थाले गरिरहेकी कुरासँग भिन्‍न भएको देखाउँदै हुनुहुन्छ । यसलाई प्रस्‍ट बनाउँदा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “साँच्‍चै आवश्‍यक परेको एउटै कुरा भनेको मेरो शिक्षालाई सुन्‍नु हो” वा “मेरो शिक्षालाई सुन्‍न खाना तयार गर्नभन्दा बढी जरुरी छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जुन कुरा तिनीबाट खोसिनेछैन

सम्भावित अर्थहरू हुन् १) “म तिनीबाट यो अवसर खोस्‍नेछैन” वा २) “मैले भनेको सुन्दा तिनले पाएकी कुराहरू तिनले गुमाउनेछैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)