ne_tn/luk/10/33.md

1.0 KiB

तर एक जना सामरी

यसले नाम उल्लेख नगरी कथामा एउटा नयाँ व्यक्तिको परिचय दिन्छ । हामी उनी सामरियाबाट थिए भन्‍ने मात्र जान्दछौँ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

एक जना सामरी

यहूदीहरूले सामरीहरूलाई घृणा गर्थे र उनले त्यो घाइते यहूदी मानिसलाई सहायता गर्दैनन् भनी ठाने । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जब उनले त्यसलाई देखे

“जब सामरीले त्यो घाइते मानिसलाई देखे”

उनी दयाले भरिए

“उनी त्यसको निम्ति दुःखित भए”