ne_tn/luk/10/32.md

796 B

एकजना लेवी ... छेउबाट भएर गए

लेवीहरूले मन्दिरमा सेवा गर्थे । उसले आफ्‍नो सङ्गी यहूदी मानिसलाई सहयोग गरेको अपेक्षा गरिन्थ्यो । तर किनकि उसले गरेन, त्यसलाई उल्‍लेख गर्नु सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “एकजना लेवी ... उनले सहायता पनि गरेनन्, तर त्यसको साटोमा छेउबाट भएर गए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)