ne_tn/luk/10/30.md

1.5 KiB

जवाफमा येशूले भन्‍नुभयो

येशूले त्यस मानिसको प्रश्‍नलाई एउटा दृष्‍टान्त बताएर जवाफ दिनुहुन्छ । वैकल्पिक अनुवादः “त्यो मानिसको प्रश्‍नको जवाफमा, येशूले उनलाई यो कथा भन्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

कोही एउटा मानिस

यसले दृष्‍टान्तमा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

ऊ लुटेराहरूको हातमा पर्‍यो, जसले

“ऊ डाँकाहरूद्वारा घेरियो, जसले” वा “केही डाँकाहरूले उसलाई आक्रमण गरे । तिनीहरूले”

उसलाई लुटेर

“उससँग भएका सबै थोक लगे” वा “उसका सबै कुरा चोरे”

अर्ध मृत

यो वाक्पद्धतिको अर्थ “लगभग मृत” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)