ne_tn/luk/10/26.md

1.4 KiB

व्यवस्थामा के लेखिएको छ ? तिमीहरू यसलाई कसरी पढ्छौ ?

येशूले जानकारी खोजिरहनुभएको छैन । उहाँले यहूदी व्यवस्थाका विज्ञको ज्ञानलाई जाँच्‍न यी प्रश्‍नहरू प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “मलाई भन मोशाले व्यवस्थामा के लेखे र त्यसको अर्थ के हो भनी तिमीले सोच्छौ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

व्यवस्थामा के लेखिएको छ ?

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले व्यवस्थामा के लेखेका छन् ?” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिमी यसलाई कसरी पढ्छौ ?

“तिमीले यसमा के पढ्यौ ?” वा “यसले के भनेको तिमीले बुझ्‍छौ ?”