ne_tn/luk/10/25.md

1012 B

जोड्ने कथनः

उहाँको जाँच गर्न चाहने एक यहूदी शिक्षकलाई येशूले एउटा कथासहित जवाफ दिनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

अब हेर, एउटा यहूदी व्यवस्थाका विज्ञ

यसले हामीलाई कथामा एउटा नयाँ घटना र नयाँ व्यक्तिको बारेमा सचेत बनाउँछ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-newevent]] अनि [[rc:///ta/man/translate/writing-participants]])

उहाँलाई जाँच्‍न

“येशूलाई चुनौती दिन”

उत्तराधिकार गर्न

“ताकि परमेश्‍वरले मलाई दिनुभएको होस्”