ne_tn/luk/10/19.md

2.2 KiB

सर्पहरू र बिच्छीहरू माथि कुल्चने अधिकार

“सर्पहरूमाथि टेक्‍ने र बिच्छीहरूलाई कुल्चने अधिकार ।” सम्भावित अर्थहरू हुन् १) सर्प र बिच्छीहरू दुष्‍ट आत्माहरूका निम्ति अलङ्कार हुन् । वैकल्पिक अनुवादः “दुष्‍ट आत्माहरूलाई हराउने अधिकार” वा २) यसले वास्तविक सर्पहरू र बिच्छीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सर्पहरू र बिच्छीहरू माथि कुल्चन

यसको अर्थ तिनीहरूले यसो गर्नेछन् र पनि तिनीहरू घायल हुँदैनन् भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “सर्पहरू र बिच्छीहरूमाथि हिँड्नेछन् तापनि तिनीहरूले कुनै हानि गर्नेछैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

बिच्छीहरू

बिच्छीहरू भनेको दुईवटा पञ्‍जा र पुच्छरमा विषालु खिल भएका साना प्राणीहरू हुन् ।

शत्रुका सबै शक्तिमाथि

“मैले तिमीहरूलाई शत्रुको शक्तिलाई कुल्चने अधिकार दिएको छु” वा “मैले तिमीहरूलाई शत्रुलाई हराउने अधिकार दिएको छु ।” त्यो शत्रु शैतान हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-ellipsis]] अनि [[rc:///ta/man/translate/figs-explicit]])