ne_tn/luk/10/17.md

1.1 KiB

तब सत्तरी जना फर्के

केही भाषाहरूलाई युडीबीले गरेजस्तै पहिले सत्तरी जना गए भन्‍न आवश्‍यक पर्नेछ । यो अस्‍पष्‍ट जानकारी हो जसलाई स्‍पष्‍ट पार्न सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

सत्तरी

तपाईंले यसरी पाद टिप्‍पणी राख्‍न सक्‍नुहुन्छः “केही संस्करणहरूमा ‘७०’ को सट्टा ‘७२’ छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

तपाईंको नाउँमा

यहाँ “नाउँ” ले येशूको शक्ति र अधिकारलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)