ne_tn/luk/10/13.md

2.1 KiB

खोराजीन, तँलाई धिक्‍कार छ ! बेथसेदा, तँलाई धिक्‍कार छ !

खोराजीन र बेथसेदाका मानिसहरूले त्यहीँ नै बसेर सुनिरहेका थिए जस्तै गरी येशूले बोल्नुभयो, तर तिनीहरू त्यहाँ छैनन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-apostrophe]] अनि [[rc:///ta/man/translate/translate-names]] अनि rc://*/ta/man/translate/figs-metonymy)

किनकि यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए

येशूले एउटा परिस्थितिलाई वर्णन गर्दै हुनुहुन्छ जुन विगतमा हुन सक्‍थ्यो तर भएन । वैकल्पिक अनुवादः “यदि मैले तिमीहरूका निम्ति गरेका आश्‍चर्यकर्महरू टुरोस र सिदोनका मानिसहरूका निम्ति कसैले गरिदिएको भए” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-hypo]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

तिनीहरूले लामो समय अगाडि नै ... बस्दै पश्‍चात्ताप गरिसक्थे

“त्यहाँ बस्‍ने दुष्‍ट मानिसहरूले तिनीहरू तिनीहरूका पापका निम्ति दुःखित छन् भनेर ... बस्दै देखाइसक्‍ने थिए”

भाङ्ग्रा र खरानी लगाएर बसेर

“भाङ्ग्रा लगाएर र खरानीमा बसेर”