ne_tn/luk/09/60.md

1.4 KiB

मृतकहरूलाई नै तिनीहरूका मृतकहरूलाई गाड्न देऊ

मृतकहरूले अरू मृत मानिसहरूलाई गाड्नेछन् भनेर येशूले साँच्‍चै भन्‍नु खोज्‍नुभएको होइन । “मृत”को सम्भावित अर्थहरू हुन् १) यो छिट्टै मर्न लागिरहेकाहरूको लागि एउटा अलङ्कार हो, वा २) यो येशूलाई नपछ्याउने र आत्मिक रूपले मृत भएकाहरूको लागि एउटा अलङ्कार हो । मुख्य कुरा चाहिँ के हो भने एउटा चेलाले येशूलाई पछ्याउन आफूलाई कुनै कुराले पनि ढिला गर्न दिनु हुँदैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मृतकहरू

यसले सामान्यमा मरेका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मृत मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)