ne_tn/luk/09/54.md

853 B

जब यो देखे

“सामरीहरूले येशूलाई स्वागत नगरेको देखे”

स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्‍ट गर्नलाई हामी आज्ञा गर्न

न्यायको यो विधि याकूब र यूहन्‍नाले सुझाएका हुन्, किनभने तिनीहरूले थाहा पाएअनुसार परमेश्‍वरलाई इन्कार गर्ने मानिसहरूलाई एलियाजस्ता अगमवक्ताहरूले यसरी नै न्याय गरेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)