ne_tn/luk/09/53.md

800 B

तिनीहरूले उहाँलाई स्वागत गरेनन्

“उहाँ त्यहाँ बस्‍नुभएको चाहेनन्”

किनकि उहाँले यरूशलेममा जाने दृढ विचार गरिसक्‍नुभएको थियो

सामरीहरू र यहूदीहरूले एक अर्कालाई घृणा गर्थे । त्यसैले सामरीहरूले येशूलाई यहूदीहरूको राजधानी, यरूशलेमको उहाँको यात्रामा सहयोग गर्ने थिएनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)