ne_tn/luk/09/51.md

1008 B

सामान्य जानकारीः

यो अब प्रस्‍ट छ कि येशूले यरूशलेममा जाने निर्णय गरिसक्‍नुभएको छ ।

जब उहाँलाई माथि उठाइलैजाने समय नजिक आयो

“उहाँको निम्ति माथि जाने समय आइरहेको थियो” वा “उहाँ माथि जाने समय लगभग भएको थियो”

अठोट लिनुभयो

यो एउटा टुक्‍का हो जसको अर्थ उहाँले “दृढ निश्‍चय गर्नुभयो” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “निधो गर्नुभयो” वा “निर्णय गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)