ne_tn/luk/09/48.md

1.2 KiB

मेरो नाउँमा

यसले येशूको प्रतिनिधिको रूपमा काम गर्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो कारणले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मेरो नाउँमा, स्वागत गर्छ

यो अलङ्कारलाई एउटा उपमाको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मेरो नाउँमा, यो उसले मलाई स्वागत गरे झैँ हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जसले मलाई पठाउनुभयो

“परमेश्‍वर, जसले मलाई पठाउनुभयो” (युडीबी)

उहाँ महान् हुनुहुन्छ

“तिनीहरू जसलाई परमेश्‍वरले सबैभन्दा महत्त्वपूर्ण ठान्‍नुहुन्छ”