ne_tn/luk/09/39.md

1.1 KiB

तपाईं देख्‍नुहुन्छ, एउटा आत्माले

“तपाईं देख्‍नुहुन्छ” भन्‍ने पदावलीले हामीलाई यस मानिसको कथामा दुष्‍ट आत्माको परिचय गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एउटा दुष्‍ट आत्मा थियो ...” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

र मुखमा फिँज काढेर

“उसको मुखबाट फिँज आउँछ ।” जब एउटा मानिस ऐँठन पर्छ, उसलाई सास फेर्न वा निल्न कठिन हुन्छ । यसले तिनीहरूको मुखवरिपरि सेतो फिँज काढ्न लगाउँछ ।