ne_tn/luk/09/38.md

632 B

हेर, भीडबाट एक जना मानिस

“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिको परिचयबारे सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । अङ्ग्रेजीले “त्यहाँ एउटा मानिस थियो जसले भन्यो ...” भनी उल्लेख गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)