ne_tn/luk/09/32.md

1.4 KiB

अब

यो शब्दलाई यहाँ मुख्य कथा वर्णनमा आएको रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ लूकाले पत्रुस, याकूब, र यूहन्‍नाको बारेमा जानकारी दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

निद्राले लट्ठ

यो वाक्पद्धतिको अर्थ “धेरै निद्रा लागेको” भन्‍ने हुन्छ ।

तिनीहरूले उहाँको महिमालाई देखे

यसले तिनीहरूलाई घेरेको उज्ज्वल प्रकाशलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले येशूबाट उज्ज्वल प्रकाश आइरहेको देखे” वा “तिनीहरूले येशूबाट निकै चम्किलो प्रकाश आइरहेको देखे”

उहाँसँगै उभिरहेका दुई जना मानिसहरू

यसले मोशा र एलियालाई जनाउँछ ।