ne_tn/luk/09/27.md

2.1 KiB

तर म तिमीहरूलाई साँचो भन्दछु

येशूले अब बताउनुहुने कुराको महत्त्वलाई जोड दिनलाई यो वाक्यांशको प्रयोग गर्नुहुन्छ ।

यहाँ उभिनेहरूमध्ये कोही छन् जसले मृत्युको स्वाद चाख्‍नेछैनन्

“तिमीहरू यहाँ उभिरहेकाहरूमध्ये कोही छन् जसले मृत्युको स्वाद चाख्‍नेछैनन्”

तिनीहरूले देख्‍नभन्दा अगाडि

येशूले ती मानिसहरूसँग कुरा गरिरहनुभएको थियो जसको बारेमा उहाँले कुरा गर्दै हुनुहुन्थ्यो । वैकल्‍पिक अनुवादः “तिमीहरूले देख्‍नभन्दा अगाडि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

जसले परमेश्‍वरको राज्य देख्‍न अगि मृत्युको स्वाद चाख्‍नेछैनन्

“ ... नभएसम्‍म” भएको यो धारणालाई “अगाडि” शब्द प्रयोग गरेर सकारात्मक रूपले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू मर्न अगि परमेश्‍वरको राज्य देख्‍नेछन्” वा “तिमीहरू मर्न अगि परमेश्‍वरको राज्य देख्‍नेछौ”

मृत्युको स्वाद चाख्‍नु

यो वाक्पद्धतिको अर्थ “मर्नु” हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)