ne_tn/luk/09/19.md

1.3 KiB

बप्‍तिस्मा-दिने यहून्‍ना

प्रश्‍नको भागलाई यहाँ पुनः उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “केहीले तपाईंलाई बप्‍तिस्मा-दिने यूहन्‍ना भन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

कि लामो समय अगाडिका अगमवक्ताहरूमध्येको एकजना बिउँतेका छन्

येशूको प्रश्‍नसँग यो जवाफ कसरी सम्बन्धित छ भन्‍ने कुरालाई प्रस्‍ट बनाउँदा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “कि तपाईं लामो समय अगाडिका अगमवक्ताहरूमध्येको एक हुनुहुन्छ र बिउँतनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

बौह्रिउठेका छन्

“जीवनमा फर्किआएका छन्”