ne_tn/luk/09/17.md

507 B

सन्तुष्‍ट भए

यो वाक्पद्धतिको अर्थ हुन्छ कि तिनीहरूले प्रशस्त खाए जसले गर्दा तिनीहरू भोका थिएनन् । वैकल्पिक अनुवादः “तिनीहरूसँग खानलाई तिनीहरूले चाहे जति थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)