ne_tn/luk/09/16.md

889 B

तब पाँचवटा रोटीहरू लिएर

“येशूले पाँच रोटीहरू लिनुभयो”

उहाँले माथि स्वर्गतिर हेर्नुभयो

यसले माथि आकाशतिर हेर्ने कुरोलाई जनाउँछ । यहूदीहरूले स्‍वर्ग आकाशमाथि अवस्थित छ भनेर विश्‍वास गर्थे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उहाँले तिनीहरूलाई आशिष् दिनुभयो

यसले रोटीहरू र माछालाई जनाउँछ ।

... का अगि राख्‍न

“... लाई सुम्पन” वा “... लाई दिन”