ne_tn/luk/09/14.md

672 B
Raw Permalink Blame History

लगभग पाँच हजार मानिस

“५, जति मानिस ।” यस सङ्ख्यामा बालबालिकाहरू र स्‍त्रीहरू पर्दैनन् जो पनि त्यहाँ थिए होलान् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

तिनीहरूलाई बस्‍न लगाओ

“तिनीहरूलाई बस्‍नको लागि भन”

हरेक पचास

“हरेक ५०” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)