ne_tn/luk/09/08.md

613 B

तर अरूहरूबाट कि प्राचीन अगमवक्ताहरूमध्ये एकजना बौह्रेका छन्

“भने” शब्द अघिल्‍लो वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “अझै अरूहरूले भने कि लामो समय अगाडिका अगमवक्ताहरूमध्ये एकजना बिउँतेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)