ne_tn/luk/09/07.md

1.3 KiB

सामान्य जानकारीः

यी पदहरूले हेरोदको बारेमा जानकारी दिन बीचमा अवरोध गर्छन् ।

अब हेरोद

यो वाक्यांशले मुख्य कथा वर्णनमा आएको रोकावटलाई अङ्कित गर्छ । यहाँ लूकाले हेरोदको बारेमा पृष्‍ठभूमि जानकारी बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

शासक हेरोद

यसले हेरोद एन्टिपासलाई जनाउँछ, जसले इस्राएलको एक चौथाइ भागमा शासन गर्थे ।

उनी अन्योलमा परे

बुझ्‍नलाई असक्षम, अलमलमा परेको

केहीबाट यसो भनियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “केही मानिसहरूले भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)