ne_tn/luk/08/26.md

729 B

जोड्ने कथनः

येशू र उहाँका चेलाहरू गेरेसाको किनारमा आइपुग्‍नुहुन्छ जहाँ येशूले एउटा मानिसबाट धेरै भूतहरू निकाल्‍नुहुन्छ ।

गेरासेनसको इलाका

गेरासनेस गेरेसा भनिने सहरका मानिसहरू थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

गालीलको पारीपट्टि

“गालीलबाट तालको अर्को किनारापट्टि”