ne_tn/luk/07/45.md

987 B

तिमीले मलाई चुम्बन गरेनौ

त्यो संस्कृतिमा एउटा असल आयोजकले उसको पाहुनालाई गालामा चुम्बन गरेर अभिवादन गर्ने गर्थे । सिमोनले यसो गरेनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मेरा पाउमा म्वाइँ खान छोडेकी छैन

“निरन्तर मेरा खुट्टाहरू चुम्बन गरेकी छिन्”

मेरा पाउहरू चुम्दै

स्‍त्रीले अत्यन्त पश्‍चात्ताप र नम्रताको चिन्ह स्वरूप येशूलाई गालामा भन्दा पनि उहाँको पाउहरूमा चुमिन् ।