ne_tn/luk/07/34.md

2.4 KiB
Raw Permalink Blame History

मानिसको पुत्र

येशूले आफैँलाई जनाइरहनुभएको थियो भनेर मानिसहरूले बुझेको येशूले अपेक्षा गर्नुभयो । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

तिमीहरू भन्छौ, ‘हेर, ऊ त एउटा घिचुवा हो र पापीहरू ... एउटा पियक्‍कड हो !

यसलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्न सकिन्छ । यदि तपाईंले “मानिसको पुत्रलाई” “म, मानिसको पुत्रको” रूपमा अनुवाद गर्नुहुन्छ भने, तपाईंले यसलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ र पहिलो पुरुषको प्रयोग गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू भन्छौ कि ऊ त एउटा घिचुवा हो र पापीहरू ... एउटा पियक्‍कड हो ।” वा “तिमीहरू उसलाई धेरै खाएको र पिएको आरोप लगाउँछौ र पापीहरू ... ।” वा “तिमीहरू भन्छौ कि म त एउटा घिचुवा हुँ र पापीहरू ... एउटा पियक्‍कड हुँ ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-quotations]] अनि [[rc:///ta/man/translate/figs-quotations]] अनि rc://*/ta/man/translate/figs-123person)

घिचुवा मानिस

“ऊ खानमा लोभ गर्ने व्यक्ति हो” वा “उसले निरन्तर अति धेरै खाना खान्छ”

पियक्‍कड

“पिएर मात्तिएको व्यक्ति” वा “उसले नि‍रन्तर साह्रै धेरै रक्सी खान्छ”