ne_tn/luk/07/33.md

1.0 KiB

न रोटी खाँदै आए

सम्भावित् अर्थहरू हुन् १) “बारम्बार उपवास बसेर” वा २) “सामान्य खाना नखाएर ।”

तिमीहरू भन्छौ, ‘उसलाई भूत लागेको छ ।’

यूहन्‍नाको बारेमा मानिसहरूले भनिरहेका कुरालाई येशूले उद्‌धृत गर्दै हुनुहुन्थ्यो । यसलाई प्रत्यक्ष उद्धरण बिना उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उसलाई भूत लागेको छ भनी तिमीहरू भन्छौ ।” वा “तिमीहरू उसलाई भूत लागेको आरोप लगाउँछौ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)