ne_tn/luk/07/31.md

1.4 KiB

जोड्ने कथनः

येशूले मानिसहरूसँग बप्‍तिस्मा-दिने यूहन्‍नाबारे कुरा गर्न जारी राख्‍नुहुन्छ ।

त्यसोभए, मैले केसित तुलना गरूँ ?

येशूले एउटा तुलनाको परिचय गराउनको निमित्त यी प्रश्‍नहरूको प्रयोग गर्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो पुस्तालाई म ... सँग तुलना गर्छु, तिनीहरू ... जस्ता छन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरू कस्ता खालका छन् ... म तुलना गर्छु

यो तुलना हो भनेर बताउने यिनीहरू दुई तरिकाहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

यस पुस्ताका मानिसहरू

येशू बोल्नुहुँदा बाँचिरहेका मानिसहरू ।