ne_tn/luk/07/18.md

801 B

जोड्ने कथनः

येशूलाई प्रश्‍न गर्न यूहन्‍नाले उनका दुई चेलाहरूलाई पठाउँछन् ।

यूहन्‍नाका चेलाहरूले उनलाई यी सबै कुराहरूको बारेमा बताए

यसले कथामा एउटा नयाँ घटनालाई परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

यूहन्‍नालाई खबर दिए

“यूहन्‍नालाई भने”

यी सबै कुराहरू

“येशूले गरिरहनुभएका सबै कुराहरू”