ne_tn/luk/07/01.md

1.3 KiB

सामान्य जानकारीः

येशू कफर्नहुममा प्रवेश गर्नुहुन्छ जहाँ येशूले एकजना कप्‍तानको नोकरलाई निको पार्नुहुन्छ ।

मानिसहरूको सुनाइमा

“सुनाइमा” भन्‍ने उपमाले जोड दिन्छ कि उहाँले बताउनुभएको कुरालाई तिनीहरूले सुनेको उहाँले चाहनुहुन्थ्यो । वैकल्पिक अनुवादः “उहाँलाई सुनिरहेका मानिसहरूलाई” वा “उपस्थित मानिसहरूलाई” वा “मानिसहरूले सुन्‍नका लागि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

उहाँ कफर्नहुममा प्रवेश गर्नुभयो

यसले कथामा एउटा नयाँ घटनालाई सुरुवात गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)