ne_tn/luk/06/46.md

923 B

सामान्य जानकारीः

येशूले उहाँको शिक्षाको आज्ञापालन गर्ने व्यक्तिलाई एउटा यस्तो मानिससँग तुलना गर्नुहुन्छ जसले आफ्‍नो घरलाई चट्टानमा बनाउँछ जहाँ त्यो बाढीहरूबाट सुरक्षित रहनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

प्रभु, प्रभु

यी शब्दहरूलाई दोहोर्‍याइ-दोहोर्‍याइ प्रयोग गर्नाले यो सङ्केत गर्छ कि तिनीहरूले येशूलाई नियमित रूपमा “प्रभु” भनेर बोलाए ।