ne_tn/luk/06/18.md

1.2 KiB

निको हुनलाई

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिनीहरूलाई निको पार्नलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अशुद्ध आत्माले सताइएकाहरू पनि निको भए

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “येशूले अशुद्ध आत्माबाट सताइएका मानिसहरूलाई पनि निको पार्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अशुद्ध आत्माले सताइएकाहरू

“अशुद्ध आत्माहरूबाट पीडा दिइएकाहरू” वा “अशुद्ध आत्माहरूद्वारा नियन्त्रण गरिएकाहरू”