ne_tn/luk/05/37.md

1.7 KiB

नयाँ दाखमद्य

“अङ्गुरको रस ।” यसले मर्चाको प्रयोग गरी रासायनिक परिवर्तन नल्याइएको दाखमद्यलाई जनाउँछ ।

मशकहरू

यी झोलाहरू जनावरको छालाबाट बनाइएका थिए । यसलाई “दाखमद्यको झोला” वा “छालाबाट बनेको झोला” पनि भन्‍न सकिन्छ (युडीबी) ।

नयाँ दाखमद्यले मशकलाई फुटाउनेछ

जब नयाँ दाखमद्यमा रासायनिक परिवर्तन ल्याइन्छ तब यसको आयतन वृद्धि हुन्छ, अनि यसले मशकलाई फुटाउँछ किनभने मशक तन्कन सक्दैन । दाखमद्यमा रासायनिक परिवर्तन ल्याइने र आयतन बढ्छ भन्‍ने कुरालाई येशूका श्रोताहरूले बुझेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यो बाहिर पोखिनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दाखमद्य झोलाबाट बाहिर पोखिनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)