ne_tn/luk/05/36.md

1.5 KiB

सामान्य जानकारीः

येशूले लेवीको घरमा भएका शास्‍त्रीहरू र फरिसीहरूलाई एउटा कथा बताउनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

कसैले पनि च्यातिएको ... सँग सिलाउँछ ... उसले त्यसो गर्‍यो भने ... उसले च्यात्‍ने थियो

“कसैले पनि फटाउँदैन ... त्यसलाई प्रयोग गर्छ ... उसले ... उसले” वा “मानिसहरूले कहिल्यै च्यात्दैनन् ... त्यसलाई प्रयोग गर्छन् ... तिनीहरूले ... तिनीहरूले”

त्यसलाई सिलाउँछ

पुनः बनाउनु

उसले त्यसो गर्‍यो भने

त्यो व्यक्तिले त्यो वस्‍त्रलाई किन त्यसरी टाल्‍ने थिएन भन्‍ने कुराको कारणलाई यो परिकल्पित भनाइले व्याख्या गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

मिल्दैन

“मेल खाँदैन” वा “उस्‍तै हुँदैन”