ne_tn/luk/05/35.md

786 B

तर दिनहरू साँच्‍चै आउनेछन् जब

“चाँडै” वा “कुनै दिन”

दुलहालाई तिनीहरूबाट लगिनेछ

येशूले आफैँलाई एउटा दुलहासँग, र चेलाहरूलाई जन्तीहरूसँग तुलना गर्दै हुनुहुन्छ । उहाँले रूपकलाई व्याख्या गर्नुभएन, त्यसैले आवश्‍यक परेको बेलामा अनुवादले त्यसलाई व्याख्या गर्नुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)