ne_tn/luk/05/34.md

1.5 KiB

के कसैले तिनीहरूलाई ... लाउन सक्छौ ?

येशूले तिनीहरूलाई पहिले नै थाहा भएको एउटा अवस्थाबारे सोच्‍न लगाउन यो प्रश्‍नको प्रयोग गर्नुभयो । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “दुलहा साथमा नै हुँदा कसैले पनि दुलहाका सेवकहरूलाई उपवास बस्‍न लगाउँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

विवाह भोजमा उपस्थित हुनेहरू

“पाहुनाहरू” वा “साथीहरू ।” यी विवाह गर्ने मानिससँगै उत्सव मनाउने साथीहरू हुन् ।

विवाह भोजमा उपस्थित हुनेहरू ... उपवास बस्छन्

उपवास बस्नु भनेको उदास हुनुको चिन्ह हो । धार्मिक गुरूहरूले बुझे कि जन्तीहरूले दुलहा तिनीहरूको साथमा उपवास बस्ने थिएनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)