ne_tn/luk/05/30.md

1.7 KiB

उहाँका चेलाहरूलाई

“येशूका चेलाहरूलाई”

तपाईं किन पापी मानिसहरूसँग ... खानुहुन्छ ?

येशूका चेलाहरूले पापीहरूसँगै खाएको कुराप्रति फरिसीहरू र शास्‍त्रीहरूले असहमति व्यक्त गर्न तिनीहरूले यो प्रश्‍नको प्रयोग गरे । वैकल्पिक अनुवादः “तिमीहरूले पापीहरूसँग खानुहुँदैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

पापीहरू

ती मानिसहरू जसले मोशाको व्यवस्थाको पालना गर्दैनथे तर ती कुराहरू गर्थे जुन अरू मानिसहरूले धेरै नराम्रो पाप हो भनी ठान्थे

तिमीहरू पापी मानिसहरूसँग खान्छौ र पिउँछौ

फरिसीहरू र शास्‍त्रीहरूले विश्‍वास गर्थे कि धर्मी मानिसहरूले तिनीहरूले पापीहरू भनी ठानेका मानिसहरूबाट आफूहरूलाई अलग राख्‍नुपर्छ । “तिमीहरू” शब्द बहुवचनमा छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)